प्रधानमन्त्रीलाई बदनाम गर्ने त्यो पत्र
एकातिर परराष्ट्र मन्त्रालयको ६ गतेको लिखित दवाब, अर्कातिर आफूलाई वाणिज्य निर्देशकबाट हटाएको रिस फेर्न संस्थाको बदनामी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप २८ सम्मेलनमा भाग लिन मंसिर १३ गते दुबई उड्ने क्रममा नेपाल वायुसेवा निगमले सर्वसाधारण यात्रुलाई छुटाउनुका दुई कारण हुन् ती । तर, धेरैलाई थाहा नभएको कथा हो– धान खाने मुसो, चोट पाउने च्यामे ।
नियमित उडान तालिकाभन्दा दुई घण्टाअघि नै प्रधानमन्त्री सवार हुने जहाज उडाउनका निम्ति परराष्ट्र …