साप्ताहिक समाचार

भारतलाई गाली गर्दै, महेश बस्नेतलाई भारत पठाउँदै

जनताका प्रतिनिधिले शासन गर्ने व्यवस्थालाई आधुनिक विश्वमा सबैभन्दा उन्नत राजनीतिक प्रणाली मानिन्छ । प्रचलित राज्य प्रणालीमध्ये लोकतान्त्रिक विशेषता भएको गणतान्त्रिक व्यवस्था लोकप्रिय व्यवस्था पनि हो । यही प्रणाली अवलम्बन गरिरहेको नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दुई दशक पनि पुगेको छैन । तर, किशोर अवस्थामै रहेको गणतन्त्रको विकल्पमा पुरानै व्यवस्था फर्काउन सदनदेखि सडकसम्म आवाज उठ्न थालेका छन् ।   वास्तवमा लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र हो, भनिन्छ । यस अर्थमा वंशवाद मूल …

Page 173 of 284