भ्रष्टाचारीहरु भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी नहुनु : माओवादी नेता न्यौपाने
नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले भ्रष्टाचारीहरुलाई सरकारले चालेको कदमको समर्थनमा आयोजित कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन् ।
उनले कमिसन, घुस, भ्रष्टाचारलगायत अन्य ‘अपराध’ कर्ममा लागेकालाई भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी नहुन आग्रह गरेका हुन् ।
भ्रष्टाचारीहरु भष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुँदा नागरिकमा आशाभन्दा निराशा थपिने खतरा बढी हुने उनको ठम्याई छ ।
सामाजिक सञ्जालमा लेख्दै उनले त्यस्ता व्यक्तिलाई भ्रष्टाचार …