एमाले नेताहरु मोही पिउँदै,बैठकमा छिर्दै

एमाले नेताहरु मोही पिउँदै,बैठकमा छिर्दै

नेकपा एमालेको चौथो केन्द्रीय कमिटी बैठक शुरु भएको छ । पार्टी मुख्यालय,च्यासलमा पुगेका अधिकांश सदस्यलाई ढोकैमा मोही खुवाइएको छ । 

सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेपछि बस्न लागेको केन्द्रीय समितिको यो पहिलो बैठक हो । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि नौ दिनदेखि फरार छन् ।

बैठक आज,भोलि र पर्सिसम्म हुने बताइएको छ । ३३५ सदस्यमध्ये दुई जना निलम्बित छन् ।

टिप्पणीहरू