‘बौद्धिक चोरीका आरोपित विश्वविद्यालयको सम्भावित उपकुलपतिको सूचीमा’
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई र्याङकिङमा पछाडि धकेल्नेहरु नै सर्टलिस्टमा परेकोमा आपत्ति जनाएकी हुन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप हुनसक्ने भन्दै उनले आशंकासमेत व्यक्त गरिन् ।
उनले भनिन्, &…