विपक्षीद्वारा भौतिक मन्त्रीलाई निलम्बन गर्न माग
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका विपक्षीहरुले भौतिक पूर्वाधार तथा यातया मन्त्री प्रकाश ज्वालालाई तत्काल निलम्बन गर्न माग गरेका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा एमाले र रास्वपाका सांसदहरुले मन्त्री ज्वालाको राजइनामा मागेका हुन् । एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरे ।
त्यस्तै, रास्वपाका सभापति रवि लामिछानेले दोषी देखिँदा पनि मन्त्री ज्वालाले राजीनामा नदिएको भन्दै आपत्ति जनाए । ‘छानबिन समित…