विप्लवका सामु ओलीको वर्णन
बैठकबाटै माधव नेपालले उपेन्द्र यादवलाई फोन गरेर सोध्नुभयो– विप्लवलाई संयोजक बनाउने प्रस्तावमा तपार्ईंंको के छ धारणा ? मधेस सरकारले विश्वासको मत लिने कार्यक्रमका लागि उतै रहेका उपेन्द्रले फोनबाटै ‘हुन्छ’ भनेपछि आइतबार बिहानको बैठकले नेत्रविक्रम चन्द विप्लवलाई समाजवादी मोर्चाको संयोजक बनाउने निर्णय गर्यो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा कांग्रेस र एमालेलाई ‘दबाब’ बढाउन रणनीतिक हिसाबले अघि सारेको भनिएको …