राजनीति

सरकारी जग्गामा काँग्रेसको पार्टी कार्यालय

नेपाली काँग्रेस अछामका सभापति एवम् प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाहले सरकारी जग्गा आफ्नै पार्टीलाई बिक्री गरेका छन् । सभापति शाहले जिल्ला सदरमुकाम मंगलसेनको बैरागी धारास्थित सरकारी जग्गा आफ्नो नामको रैकर भन्दै तत्कालिन पार्टी सभापति भरतकुमार स्वाँर मार्फत् काँग्रेसलाई बेचेको बताइन्छ ।  शाहसँग किनिएको सरकारी जग्गामा नेपाली काँग्रेस अछामले जिल्ला पार्टी कार्यालय (बि.पि.स्मृति भवन) निर्माण गरेको छ । सरकारी जग्गामा निर्माण भएको भवनको लालपूर्जा नभएपछि टिकाटिप्पणी हुन थाले…

Page 543 of 949