राजनीति

मन्त्राणीकाे मन बुझाएपछि...

मन्त्रीको पिए बस्दा मन्त्रीले भन्दा बढी तलब खाने अड्डा मिल्छ, सचिवहरूको त कुरै छाडौं ! परराष्ट्र मन्त्री एनपी साउदका निजी सचिव हरि ओडारीले उक्त कुरा चरितार्थ पारेका छन् । हालै मन्त्रालयले विभिन्न मुलुक र निकायका निम्ति निकालेको पोष्टिङमा ओडारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा परेका छन् । बस्ने काठमाडौंमै हो । सार्कको मुख्यालय ठमेल, त्रिदेवीमार्गमा छ । अनि, तलबचाहिँ डेढ लाखभन्दा बढी । जबकी, नेपालका क्याबिनेट मन्त्रीले ८६ हजार हाराहारीमा तलब लिन्छन्, सुविधासहि…

Page 546 of 949