राजनीति

देउवालाई देखाइदिन गगनको गान

नेपाली कांग्रेसको अन्तद्र्वन्द्व गठबन्धन भत्किएर नयाँ सरकार निर्माण भएसँगै भिन्न रूपले अघि बढेको छ । गठबन्धन रहुञ्जेल देउवालाई सत्तोसराप गरी बसेका कांग्रेस एकाएक सत्ताबाट प्रतिपक्षमा पुगेपछि पनि देउवाकै कारण सरकारबाट विमुख हुनुपरेको भनेर आलोचना गरिरहेका छन् । यो आलोचक शैली केन्द्रदेखि टोलसम्म पुगेको देखिएको छ । उमेर, स्वास्थ्य तथा राजनीतिको पछिल्लो समयको विकर्षणका कारण देउवानिकटहरू पनि झोंक फेर्न र ‘देखाइदिन’ भन्दै आफ्ना तुष्टि पुष्टि गरिरहेका छन् । यस्तै तुष्टि द…

Page 528 of 949