नेपाली सेनाका दुई तारे जर्नेल भारत प्रस्थान

नेपाली सेनाका दुई तारे जर्नेल भारत प्रस्थान

नेपाली सेनाका उपरथी प्रेमबहादुर पुन भारततर्फ प्रस्थान गरेका छन् । आज बिहान ७ बजेर २३ मीनेटमा उनी एअर इण्डियाको एआई२१६ नम्बरको उडानमार्फत त्यता गएका हुन् । 

माघ १ गते जयपुरमा हुने ‘आर्मी डे परेड–२०२६’ मा सहभागी हुने कार्यक्रम रहेकोे बुझिएको छ ।
 

टिप्पणीहरू