रवि लामिछानेमाथि छानबिन गर्न आवश्यक छैन - केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग अस्वीकार गर्नुभएको छ ।
सहकारी ठगी काण्डमा नाम जोडिएका लामिछानेमाथि संसदीय समिति बनाएर अनुसन्धान गर्नुपर्ने काँग्रेसको माग उहाँले असम्भव भन्नुभयो । आजको संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले गृहमन्त्रीमाथि अनावश्यक प्रश्न उठाएर सरकार छोड्नुपरेको पीडा व्यक्त गरेको बताउनुभयो ।
‘अहिले उहाँहरु सरकारबाट बाहिर हुनुहुन्छ । स…