राजनीति

प्रधानमन्त्री किन यति धेरै पिरिएको ?

फागुन ३० गते विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनाउनुको कारणबारे प्रष्टीकरण दिँदै भन्नुभयो– संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दायाँ जानुपर्छ भने हामफाल्छु, बायाँ जानुपर्छ भने पनि  हामफाल्छु, यो बुझ्दा हुन्छ ! संसद्को रेकर्डमा रहने प्रधानमन्त्रीको यो अभिव्यक्तिको सोझो अर्थ के होला ? अनि अब भारतले के कदम चाल्ला ?  गठबन्धन फेर्ने आफ्नो निर्णयलाई चुनौतीपूर्ण कदमका रूपमा अथ्र्याउँदै उहाँले सम्भावित जोखिमको अनुमान गरेरै …

Page 522 of 951