राजनीति

सेनालाई रक्षामन्त्रीको चेतावनी : एक्सनमा जान बाध्य नपारियोेस्

रक्षमन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले जिम्मा लिएको विकास निर्माणका काम चित्तबुझ्दो नभए ‘एक्सन’मा जाने चेतावनी दिएनुभएको छ ।  सेनाले निर्माण अघि बढाएका कतिपय आयोजनाहरुको काममा ढिलाई भइरहेको भन्ने सन्दर्भमा रक्षामन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो । आज संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले केही आयोजनाहरुको निरीक्षणका क्रममा आफूले ढिलासुस्ती नगर्न विभिन्न उपायहरु सुझाएको जानकारीसमेत गराउनुभएको छ ।  ‘सुशासन र विकास…

Page 520 of 950