उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी निर्णय

उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी निर्णय
सुन्नुहोस्

सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आगामी वैशाख १५ गतेको उपनिर्वाचनमा इलाम २ बाट प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा हुने प्रदेश सभा सदस्यको निम्ति उम्मेदवारी दिने निर्णय गरेको बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठले उक्त निर्णय गरेको हो ।

बैठकले उम्मेदवारको निर्णय भने गरिसकेको छैन ।
 

टिप्पणीहरू