एमाले अध्यक्षको साथमा बादल

एमाले अध्यक्षको साथमा बादल

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नुभएको छ । उहाँ आज काठमाडौंबाट त्यता जानुभएको हो । 

अध्यक्ष ओली नौ जनाको टोली लिएर सौर्य एयरको उडानमा केही बेरअघि भद्रपुर पुग्नुभएको छ । उहाँसँगै उपाध्यक्ष रामबहादुर थापा बादल पनि रहेको बताइएको छ ।

टिप्पणीहरू