राजनीति

माधव नेपालपछि स्टुडियो छिर्ने पालो प्रधानमन्त्रीको

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चलचित्र ‘नमेटिने घाउ’को डबिङ सक्नुभएको छ । उहाँले रेडियो नेपाल पुगेर चलचित्रमा आफ्नो संवादको डबिङ गर्नुभएको हो । अध्यक्ष नेपाल चलचित्रमा अतिथिको भूमिकामा देखिनुहुने छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही डबिङ सकाएपछि अमेरिका गएका छन् । उनी चलचित्रमा समाजिक अभियन्ताको भूमिकामा देखिँदैछन् ।  प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने केह…

Page 436 of 953