राजनीति

बम हान्ने धम्कीको एमाले नेताद्वारा भर्त्सना

आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् ।  आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्रीसमेत रहेका उनले घटनाप्रति खेद तथा निन्दा व्यक्त गरेका हुन् । भट्टराईले भनेका छन्, 'जनआस्था पत्रिकाका प्रधानसम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की खेदपूर्ण र निन्दनीय छ ।' लोकतान्त्रिक राज्यमा कानुन हातम…

Page 437 of 953