राजनीति

कांग्रेस र एमाले डेलिभरी दिनका लागि मिलेको गृहमन्त्रीको दाबी

गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनका लागि बनेको दाबी गरेका छन् । सिरहा र धनुषामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन आज बिहान जनकपुर पुगेका उनले त्यस्तो दाबी गरेका हुन् । मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायमगर्न सरकार कटिवद्ध रहेको मन्त्री रमेशको भनाई छ ।  'यो सरकार मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको छ', उनले दावीका साथ भने, 'हामी त्यही ढंगले काम सम्पादन गर्छौ…

Page 421 of 954