राजनीति

मनिषा कोइरालाको देशभक्तिप्रति रविन्द्र मिश्र नतमस्तक

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले अभिनेत्री मनिषा कोइरालाको राजनीतिक अडानको प्रशंसा गरेका छन् । काँग्रेस संस्थापक नेता बीपीकी नातिनी उनमा हजुरबाको वास्तविक रगत रहेको ठोकुवा गरेका छन् ।  मिश्रले मनिषाको जन्मदिनको अवसरमा शुभकामना दिँदै बीपीको ‘मेलमिलापको नीति’ बाट टसमस नभएको उनको ठहर छ । सामाजिक सञ्जालमा रविन्द्र लेख्छन्,  ‘मनीषाजी, आज तपाईंको जन्मदिनमा तपाईंको विशाल प्रतिभा, अटल इमान र देशभक्तिप्रति नमन गर्न चाहेँ ।&rsquo…

Page 424 of 954