दुर्गा प्रसाई र गोविन्द्र केसीबीचको लफडा फेरि बल्झियो
व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईको बिएण्डसी मेडिकल कलेजविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
बिएण्डसीलाई सम्बन्धन दिने अदालतको फैसला त्रुटिपूर्ण रहेको जिकिर गर्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता भनिने डा. गोविन्द केसी आज रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । यद्यपि, रिट दर्ता भने गरिएको छैन ।
डा. केसीको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि तय हुने सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । ‘निवेदन आएको छ, तर दर्ता…