राजनीति

जसपा नेपालले थाल्यो चार महिने अभियान

अशोक राई समूह पार्टी फुटाएर बाहिरिएसँगै आगामी निर्वाचनसम्म संगठन बिस्तारमा होमिने निर्णय गरेको जसपा, नेपालले ‘जनतासँग जसपा नेपाल’ चार महिने अभियान थालेको छ । नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौँ ब्याङ्क्वेटमा औपचारिक कार्यक्रम आयोजना गरेर अध्यक्ष उपेन्द्र यादवले अभियानको उद्घाटन गरेका छन् ।  बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला र काठमाडौंमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्नेगरी अभियानको उद्घाटन गरिएको हो । कार्यक्रममा…

Page 419 of 954