राजनीति

श्रीमानहरुले खाली गरेनन् मैदान,रविको मुद्दा पर्सि हेर्दाहेर्दैमा

भूपू गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइ आइतबार पनि निरन्तर हुने भएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासमा हिजोदेखि सुनुवाइ शुरु भएकोमा आज हेर्दाहेर्दैमा थियो । तर, पुनरावेदक रविका वकिलहरूले न्यायाधीश फेर्न माग गर्दै इजलासमा लामो गलफत्ती गरेपछि बहस नै शुरु नै नगरी हेर्दाहेर्दैमा गएको हो ।  पोखरास्थित सूर्यदर्शन सहकारीको…

Page 193 of 929