फोटो फिचर

वसन्तमय तिलोत्तमा (फोटो फिचर)

-मनिष अर्याल  रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालकै एउटा नमूना पालिका हो । यो मुलुककै उत्कृष्ट नगरपालिकाहरुमा छनोट भएको छ । तिलोत्तमा नगरपालिकाभित्र पर्ने बुटवल–भैरहवा छ लेनको सडक नेपालकै नमूना सडकका रूपमा परिचित छ ।  हरियाली प्रवद्र्धन कार्यक्रमले छ लेनको सडकलाई थप आकर्षक बनाएको छ । सडकको दुबै किनारामा एकनासका मझौला रुखको हरियाली, बीचमा डिभाइडरमा ढकमक्क फुलेको बेगमबेली फूलको सौन्दर्यले त्यहाँ पुग्ने सबैलाई मोहित बनाउने गरेको छ । बुटवलको…

Page 1 of 12