नोट अफ डिसेन्ट

डरलाग्दो छ नेपाली दूरसञ्चारको भित्री संसार

नेपालको सूचना तथा प्रविधि क्षेत्रमा सुनिल–विकलजस्ता भष्मासुरहरूको उदय भयो । माथिसम्मकै ‘नेक्सस’ बिना यसरी ब्रह्मलुट मच्चाउन सम्भव हुँदैन । कहिले बहालवाला मुख्यसचिवसँग नाम जोडिएको छ त कहिले कुनै नेताका पुत्रको खातामा ६ करोड हालिदिएको चर्चा छ । करार सेवाबाट जागिर शुरु गरेको व्यक्तिले बिना मिलेमतो २० वर्षमा यत्तरी लुटको साम्राज्य खडा गर्न सम्भव हुँदैन । हिजो पो सिमेन्ट र छड खाएको देखिन्थ्योे । पछिल्लो समय त विज्ञान र प्रविधिको हो । यसमै गुपचुप लुट मच्चाउन …

Page 1 of 9