गर या मर गगन ! बेला यही हो
गत साता मैले फेसबुकमा एउटा पोष्ट गरेँ । ‘कांग्रेसको हुने भनिएको अधिवेशनमा सभापति पदका निम्ति गगन थापा, शेखर वा शशांक कोइराला, खड्का र निधि ‘लड्ने’ कुरा देखावटी हो । भूराजनीतिक तराजुमा प्रतिस्पर्धाचाहिँ अमेरिका र भारतको हुँदैछ । एमालेमा ओली र पोखरेल जो आएपनि चीन, भारत र अमेरिकालाई फरक पर्दैन । लामो गन्थन छोटकरीमा समाप्त !’
मेरो भनाइमा प्रतिक्रिया दिँदै वरिष्ठ पत्रकार÷साहित्यकार हरि अधिकारीले लेख्नुभयो,
…