नोट अफ डिसेन्ट

‘तुझ् में रब् दिखता हे, यारा में क्या करुँ ?’

प्रेमको योभन्दा सुन्दर र सशक्त अभिव्यक्ति अर्को कस्तो होला र ? एउटा प्रेमिकाले आफ्नो प्रेममा रब् देख्नु भनेको ऊप्रतिको अपार माया, अटुट विश्वास र भरोसा रहेको मान्नु हो ।‘रब्‘ गीत र कवितामा धेरै पाइन्छन् तर यथार्थमा के छन् त्यो बहसको छुट्टै विषय हुन सक्छ । राजनीतिमा पनि ‘रब्‘ हुन्छ तर भनिन्न र लेखिन्न गीत र कवितामा जस्तो । गरिब तथा खान नपाएका, शोषित पीडित, अन्याय र अत्याचारमा परेका जनताको निम्ति ‘रब्’ जस्तै हो कम्युनिष्ट पार्टी । किनभने जनताको खातिर लड्ने, उनीहरूको संघर्षको नेतृत्व गर्ने…

Page 4 of 9