नोट अफ डिसेन्ट

​वार्ताबारे विप्लवसँग मेरो संवाद

नरेन्द्रजंग पिटर  युद्ध हुँदाहुँदै वार्ता र वार्ता हुँदाहुँदै युद्धको घनीभूत तयारी चलिरहन्छन् । कलमकार नेकपा माओवादी र सत्ताबीच भएका दुई वार्तामा प्रत्यक्ष वा परोक्ष सहभागी अनुभववादी हुनुको नाताले यी टिप्पणी लेख्दै छ । सरकारीपक्षले वार्तामा जाँदा स्पष्ट पार्नुपर्ने विषय : १) विप्लव समूह राजनीतिक पार्टी हो कि आपराधिक ? यदि राजनीतिक पार्टी हो भने ऊसँग वार्ता, सहमति हुन सक्छ । हुनैपर्छ । यदि सोच र मूल्यांकनमा ऊ अपराधिक समूह हो भने संविधान, कानुन, प्रचलित व्यवस्थाअनुसार उप…

Page 9 of 12