नोट अफ डिसेन्ट

​कहीँ पे नजर, कहीँ पे निशाने

पुष्पलाल पाण्डे  विराटनगरमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवासंघको दोस्रो महाधिवेशनको उद्घाटन सत्र सकिएको थियो । संस्थापक अध्यक्ष केपी ओली र सचिव टोमलाल पाण्डेसहितले ४० वर्षे उमेरहदका कारण संघबाट बिदा लिँदै थिए ।  बिदा लिँदै गरेका ओली र पाण्डे एउटै टेबलमा बसेर कुराकानी गरिरहेका बेला भारतीय कम्युनिष्ट नेता तुल्सी भट्टराई पनि त्यसमा सामेल भए । २६ वर्ष पुरानो यो संस्मरण हालका प्रधानमन्त्री केपी शर्मा ओलीको ठट्यौलीपूर्ण तर असाध्यै ओजिला भनाइसँग जोडिएको छ । ओलीले…

Page 8 of 12