समाचार

बुद्धको विमान अवतरणको क्रममा रनवे बाहिर

बुद्ध एअरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लेर रनवे बाहिर पुगेको छ । राति १० बजेको समयमा भएको उक्त घटनामा विमानको अगाडिको चक्का धावनमार्गभन्दा पाँच मीटर बाहिरको जमिनमा पुगेको बताइन्छ ।  उडान नम्बर बीएचए ८०५  विमान काठमाडौँबाट गएराति साढे ९ बजे उडेको थियो । विमानका ५९ जना यात्रुलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ । जहाज केहीबरे धावनमार्गमै रहेको कारण विमानस्थल बन्द गरिएको थियो । बुद्धको प्राविधिक टोली र सुरक्षाकर्म…

Page 857 of 2019