समाचार

प्रचण्डलाई जिल्याएर ओली-देउवालाई जे ले जिताउँदैछ

नेपालको आन्तरिक राजनीतिमा लामो समयदेखि भारतीय चासो र हस्तक्षेप रहँदै आएको छ । कुनै समय भारतीय प्रतिनिधिलाई क्याबिनेट बैठकमा सिधै सामेल गराउने तहको हस्तक्षेप स्वीकार गर्दै आएको नेपाली राजनीतिका निर्णायक मोडहरुमा अहिले पनि उसको  भूमिकालाई जोडेर चर्चा हुने गर्छ । सत्ता परिवर्तनको पछिल्लो शृंखलामा पनि भारतको हात हुनसक्ने आशंका र अनुमान भैरहेको छ ।  इतिहासलाई फर्किएर हेर्दा नेपालको आन्तरिक मामिलामा भारतले जहिल्यै दोहोरो भूमिका खेल्दै आएको पाइन्छ । एउटा उदाहरण…

Page 860 of 2020