समाचार

पिता र फुपुपछि पेतोङत्रान थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा नियुक्त

पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी ३७ वर्षीया कान्छी छोरी राजनीतिमा प्रवेश गरेको छोटो समयमा प्रधानमन्त्री बनेकी छन् ।  उनी यसअघि परिवारको व्यवसायमा होटल तथा रेसोर्टहरुको जिम्मेवारी लिएकी थिइन् । एउटै परिवारबाट प्रधानमन्त्री हुनेमा उनी तेस्रो व्यक्ति बनेकी छन् । बुबा थाक्सिन र फुपु यिंगलक सिनावात्रा यसअघि प्रधानमन्त्री भएका थिए । थाइल्याण्डमा उनकै फुपु यिंगलकपछि उनी दोस्रो महिला प्रधानमन्त्…

Page 798 of 2015