गभर्नर अधिकारीको सुझाव : दुर्गा प्रसाईंहरु विरुद्ध मुद्दा चलाऔं
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नाम उल्लेख नगरी समाजमा अनर्गल प्रचार गर्दै हिँडेका दुर्गा प्रसाईंहरु जस्तालाई मुद्दा चलाउन सुझाएका छन् । ‘बैंकबाट लिइएको ऋण नतिरौं’ भन्दै दुष्प्रचार गर्नेलाई बैंकिङ कसूरमा मुद्दा चलाउने कानुनी व्यवस्थाका लागि सांसदहरुलाई सुझाव दिएका हुन् ।
आज बसेको संसदको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले सामाजिक सञ्जाल र संगठित रुपमा भइरहेका बैंकिग क्षेत्रविरुद्धको गतिविधिलाई कारबाही गर्ने व्यवस्था आवश्यक भएको उल्लेख गरे । समित…