समाचार

प्रधानमन्त्रीको पछिल्लो सुझावको पनि नयाँ पुस्ताद्वारा आलोचना

नेपाली समाजमा एउटा उखान छ,‘टाउकोको दुखाई, नाइटोको दबाई ।’ रोजगारीको अभावमा युवापुस्ता भौतारिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाह गरेर बच्चा जन्माइहाल्नु भनेपछि उक्त प्रसङ्ग निकालिएको हो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले २० वर्षको उमेरमा विवाह गर्न र छिटो सन्तान जन्माउन सुझाव दिनुभएको छ । मुलुकको जनसंख्या वृद्धिदर अति न्यून रहेको उल्लेख गर्दै उहाँले २० को हाराहारीमा विवाह गरेर छिटो बच्चा जन्माउन नयाँ पुस्तालाई सुझाउनुभएको हो …

Page 794 of 2013