समाचार

रामवृक्षलाई सम्झिँदै तल फर्किने प्रण

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियान शुरु भएको बताउनुभएको छ । विसं २०५१ सालमा शहीद भएका तात्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले उक्त कुरा बताउनुभएको हो । उहाँले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताउनुभयो। 'रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्म…

Page 795 of 2014