समाचार

एनपी साउदलाई प्रधानमन्त्रीको जवाफ- विद्युत उत्पादनको मार्गचित्र बनिसक्यो

सरकारले आगामी दश वर्षमा विद्युत उत्पादन क्षमता बढाएर २८ हजार मेगावाट पुर्याउने दाबी गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०९१-०९२ सम्म विद्युत उत्पादन क्षमता २८ हजार ५ मेगावट पुर्याइने जानकारी दिनुभएको हो । उहाँले हाल ३ हजार २४० मेगावाट पुगेको पनि बताउनुभयो ।  यसअघि नेपाली कांग्रेसका सांसद एनपी साउदले भारतसँग व्यापार सम्झौता भएबमोजिम उत्पादन बढाउने सरकारको योजनाबारे प्रश्न गर्नुभएको थियो । ‘भारतसँग विद्युत व्य…

Page 785 of 2013