समाचार

ज्योति मगरको टोलीलाई दूतावासमा स्वागत

सांगीतिक प्रस्तुतिका लागि अमेरिका पुगेका नेपाली कलाकारलाई वासिङटन डिसीस्थित नेपाली दूतावासले स्वागत गरेको छ।    अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिने क्रममा हिजो वासिङटन पुगेका गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योती मगर र मोडल करिश्मा ढकाललाई दूतावासले आफ्नो कार्यालयमा स्वागत गरेको हो ।  'अब नाच्छ अमेरिका' सांगीतिक टूरको लागि उनीहरु गत अगष्ट ६ गते अमेरिका उडेका थिए । झन्डै दुई महिनाका लागि गएका चार कलाकारले अमेरिकाको विभिन्न शहर…

Page 786 of 2013