समाचार

काभ्रेमा आत्महत्या गर्नेमध्ये धेरैजसो बनेपा र पनौतीमा

काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो एक वर्षमा एक सय ३७ जनाले आत्महत्या गरेका छन् । पछिल्लो चार महिनामा ४८ जनाको आत्महत्याको प्रयास गरेकै बखत उद्धार गरिएको प्रहरीले जनाएको छ । आत्महत्याको क्रम बढेपछि त्यसको न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा जिल्लास्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति र जिल्लास्तरीय कार्यदल गठन गरिएको जनाइएको छ ।  आत्महत्या न्यूनीकरण अभियानमा सामूहिक प्रयासको थालनी गरिएको बताइ…

Page 787 of 2013