समाचार

पैसा उठाउन ठेकेदारहरु सडकमा ओर्लिंदै

सरकारले काम गरेको पैसा नदिएपछि निर्माण व्यवसायी फेरि सडकमा ओर्लिने भएका छन् ।  दशैको मुखमा समेत सरकारले बाँकी रकम भुक्तानी नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ सशक्त आन्दोलनको तयारीमा जुटेको हो । सरकारलाई पटक-पटक आग्रह र सडक संघर्ष गर्दासमेत भुक्तानी नपाएको भन्दै महासंघले अब सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, संघ, प्रदेश र स्थानीय सरकारबाट हस्तान्तरण भएका लगायत विभिन्न आयोजनाहरुबाट ४५ अर्ब रुपैया…

Page 712 of 2001