दशैंअघि व्यापारीहरुलाई महानगरले गरायो सचेत, उपभोक्तालाई सुझाव
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसल व्यापारीहरुलाई प्रचलित मापदण्डबमोजिम सामान बेचबिखन गर्न सचेत गराएको छ । महानगरले मूल्यसूची सबैले देख्नेगरी राख्न, अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा सामान बिक्री नगर्न, उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बेच्न, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम राख्नुपर्नेमा सम्झाएको छ ।
महानगरले जारी गरेको सूचनामा मापदण्डविपरीत सामान बेचेको पाइएमा कारबाही गर्ने चेतावनी दि…