समाचार

काँग्रेसका विभागमा सदस्य थपिने क्रम जारी

नेपाली काँग्रेसको संसदीय मामिला विभागमा सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्दबहादुर शाह प्रमुख रहेको विभागमा १० सदस्य मनोनीत गर्नुभएको छ ।  उहाँले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गर्नुभएको जनाइएको छ । थपिएका सदस्यमा काठमाडौंका महेशसिंह कठायत, वासु कार्की, अछामका टेकबहादुर कुवँर, दोलखाका लाक्पा शेर्पा, पर्साका नरेन्द्र साह, लमजुङकी अस्मिता लामा (खुशीमाया), कञ्चनपुरका तेज शाह, ओखलढुं…

Page 717 of 2000