समाचार

घुस बुझेको आरोपपछि वडाध्यक्ष नेकपाको नियन्त्रणमा

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घुस बुझेको आरोपमा झापाका एकजना  वडाध्यक्षलाई नियन्त्रणमा लिएका छन् ।  बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २  का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई रंगेहात पक्राउ गरिएको नेकपाले जनाएको छ । उनीहरुले वडाध्यक्षलाई नियन्त्रणमा लिइएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

Page 716 of 2001