समाचार

गोदावरीमा राष्ट्रिय परिचयपत्रको काम ठप्प

ललितपुरको गोदावरी नगरपालिकामा राष्ट्रिय परिचयपत्रसम्बन्धी काम रोकिएको छ । राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा वितरण कार्य स्थगित भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि काम रोकिएको जनाएको छ ।  नगरपालिकाको सूचनामा भनिएको छ, ‘यस गोदावरी नगरपालिकाबाट हुँदै आएको राष्ट्रिय परिचयपत्र विवरण संकलन तथा परिचयपत्र वितरण कार्य अर्को सूचना नभएसम्मको लागि स्थगित भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रका…

Page 718 of 2001