समाचार

बालुवाटारमा नाराबाजी गर्न कस्सिएका पाँच जना भाटभटेनीमै रोकिए

डिजिटल भुक्तानीमा लगाइएको अतिरिक्त शुल्कविरुद्ध विवेकशील साझा पार्टीले आज पनि विरोध प्रदर्शन गरेको छ । राजधानीको भाटभटेनी पिपलबोट अगाडि प्रदर्शन गरिएको छ ।  पार्टी महासचिव रञ्जु दर्शनाको नेतृत्वमा भएको प्रदर्शनमा पाँच जनाको उपस्थिति देखिन्थ्यो । उनीहरुले ‘डिजिटल पेमेण्टमा लाग्ने भ्याटसहित अतिरिक्त शुल्क खारेज गर’, ‘जनताको राज्यमाथि भर, कति थुपार्छौ जनतामाथि कर !’, ‘डिजिटल पेमेण्ट प्रोमोशन, गर्दा पेमेण्ट कमिशन ? कति लुट्छौं !’, &lsq…

Page 715 of 2003