मेयरलाई मध्यराति सिआईबी पुर्याइयो
बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्याइएको छ । बाग्लुङको ईमेज बचत तथा ऋण सहकारी संस्था घोटाला प्रकरणमा पक्राउ परेका उनलाई गएराति १० बजे पुर्याइएको बुझिएको छ ।
नेपालीलाई इन्टरपोल र भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीमा पक्राउ गरेर हिजो एअर इण्डियाको उडान नम्बर एआई ०२११ मा राति काठमाडौं ल्याइएको थियो । राहदानी नम्बर पीए ०५०५३३५ का ५१ वर्षे देवकुमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्याल…