समाचार

बाढीमा बेपत्ताहरुका शव धमाधम फेला पर्न थाले

काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या १६३ पुगेको छ ।  साँझ ६ बजेसम्मको रिपोर्टअनुसार सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ७९ जनाको मृत्यु भएको छ । त्यस्तै, बागमती प्रदेशमा ६४,कोशीमा १७ र मधेसमा ३ जनाको ज्यान गएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । जसमध्ये काठमाडौँमा ५२, ललितपुरमा २२,काभ्रेमा ३२, सिन्धुपाल्चोकमा ९ र  मकवानपुरमा ७ जनाको निधन भएको छ ।  प्राप्त रिपोर्टमा हालसम्म ६० जना घाइते र ७५ जन…

Page 706 of 2000