समाचार

‘गणतन्त्र नायक' को सम्मान थप्दै प्रचण्डद्वारा बैशाखी नटेक्ने घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुको प्रतिगमनकारी हर्कतलाई परास्त गर्न नयाँ आन्दोलनको आवश्यकता औँल्याउनुभएको छ ।  गणतन्त्र सेनानी कोषले आज राष्ट्रिय नाचघरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्र र सामाजिक न्यायका लागि नयाँ क्रान्ति शुरु गर्नुपर्नेमा जोड दिनुभएको हो । जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धीलाई कतिपयले षड्यन्त्रपूर्वक ध्वस्त पार्न खोजेको भन्दै प्रचण्डको कार्यकर्तापंतिलाई सचेत पनि गराउनुभयो । ‘फेरि एउटा न…

Page 624 of 2011