समाचार

मेयरको पछि लागेका भेट्रान कलाकार चुर्लुम्म, छोरीको सपना चकनाचुर

माछा नभएको ठाउँमा माछापोखरी (ताल) बनाएर ५७ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापासहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा हिजो दर्ता गरेको छ । यसअघि पनि उनीविरुद्ध अख्तियारले नै दुई र वन तथा वातावरण मन्त्रालयले एउटा मुद्दा दर्ता गरिसकेको छ ।  यसरी मेयर थापाविरुद्ध क्रमशः एकपछि अर्को मुद्दा थपिँदै गएपछि यतिबेला भने उनकै छोरी अर्विशाले डेब्यु गरेको र चर्चित कलाकारहरुले छायाँकन …

Page 380 of 2016