विदेशी पर्यटकको ‘ट्रयाकिङ्ग’ गर्दै सरकार
सरकारले विदेशी पर्यटकको ट्रयाकिङ्ग गर्ने भएको छ । पर्यटकको सुरक्षाका लागि सरकारले उनीहरुको ट्रयाकिङ्ग गर्न लागेको हो । नेपाल भ्रमण गर्ने पर्यटनको सुरक्षा, सूचनामा सहजीकरण र सम्भावित अपराध नियन्त्रणका निम्ति अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को विकास गरेको छ ।
आउँदो पुस १७ गतेदेखि सो प्रणाली पूर्ण रुपमा लागू गरिने विभागले जनाएको छ । विभागका निर्देशक टिकाराम ढकालले एक विज्ञप्ति जारी गर्दै त्यसले विदेशी नागरिकको बसाइँ तथा उनीहरुको …