समाचार

यसरी बाँडिएको रहेछ ठुल्ठूला पद

दुई ठूला कम्युनिष्ट घटकबीच तत्काल तिक्तता देखिए तापनि समयक्रममा यिनीहरुको निकटताको सम्भावनालाई इन्कार गर्न सकिने अवस्था छैन । यसअघि पार्टी नै मिल्ने तहसम्मको सहमति जुटाएर दुई दलबीच संवैधानिक नियुक्तिहरुमा भागबण्डा मिलाइएको थियो । नेपाली कांग्रेसलाई स्थायी प्रकृतिको राष्ट्रपति र माओवादीलाई सभामुख दिने प्रस्ताव यसै आएको होइन । यी दुवै पद संसद्को दुई तिहाइ नभई हटाउनै नसकिने बलिया पिलर हुन् । अनि एमालेचाहिँ कुनै पनि बेला ढलमल हुनसक्ने अस्थायी प्रकृतिको प्रधानमन्त्री पदमै रमाउन …